आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दै

बागमती संवाददाता
६ भाद्र २०८२, शुक्रबार १०:४१

मकवानपुर । एकदिवसीय शृङ्खलाअन्तर्गत दोश्रो खेलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दैछन् ।

खेल क्वीन्सल्याण्डमा नेपाली समयअनुसार आज बिहान सवा १० बजे शुरु हुँदैछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकाले घरेलु टोली अस्ट्रेलियालाई ९८ रनले हराएको थियो ।

तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत तेश्रो तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*