राष्ट्रपति पौडेल जर्मनीमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र...

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन बालेनको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए...

सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन् । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो...

गृहमन्त्रीले कांग्रेसका नेताहरूमाथि लगाएको आरोपबारे जवाफ दिन प्रधानमन्त्रीसँग माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। उनले भने, ‘प्रधानमन्त्री...

प्रदीप पौडेल र बालेनबिच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०बिच बिहीबार भेटघाट भएको छ । भेटघाटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौँ क्षेत्र नम्बर ५ को...

प्रधानमन्त्रीको तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमण गर्दै मोदीः इटाली जाँदै

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७) शिखर सम्मेलनमा भाग लिन बिहीवार इटाली जाँदैछन् । जुन १३–१४ सम्म अपुलिया क्षेत्रमा आयोजना हुने यस सम्मेलनमा आमन्त्रित राष्ट्रका रूपमा...

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : मान्छे मारेर देश बन्दैन, नीतिले बन्ने हो

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले क्रान्तिले नभइ नीतिले मुलुक बन्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति र कानुनले देश बन्ने स्पष्ट पारेका हुन्। मुलुक कुन क्रान्तिले बन्छ रु सडकमा बम पड्काएर मुलुक बन्ने...

सांसदद्वय केसी र मण्डलको संसदको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुन्छ :मन्त्री सुमना श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजेन्द्र केसी र योगेन्द्र मण्डलले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उपयुक्त हुने बताएकी छन् । बुधबार सांसदद्वय केसीले संसदमा बजेटमाथि आफ्नो धारणा राख्दै ‘सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था...

एमाले काभ्रेमा गोकुल बास्कोटा निकटको प्यानल नै विजयी

काठमाण्डौ | नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार राति घोषित चुनावी नतिजाअनुसार चन्द्र लामालाई ८१ मतान्तरले पराजित गर्दै अध्यक्षमा भुर्तेल विजयी भएका हुन् । भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरे ।...

एमाले काठमाडौँको नेतृत्व चयन हुदै, अध्यक्षमा निरौला र देउलाबीच प्रतिष्पर्धा

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी...