बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२...

चितवनको सुनचाँदी पसलमा लुटपाट, शंकास्पद चार जना पक्राउ

 चितवन | चितवनको कालिका नगरपालिका -६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा लुटपाट भएको छ । गएराति करिब ९ बजेको समयमा स्थानीय व्यवसायी विनोद सुनारको सुन चाँदी पसलमा लुटपाट भएको प्रहरीले जनाएको छ । व्यवसायी कुँवरले प्रहरीलाई बताएअनुसार पसलबाट...

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

काठमाण्डौ। शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा...

दिनमा १० लाख बढीको सुनचाँदी खरिद गरे सरकारले निगरानी गर्ने

काठमान्डौ | दिनमा १० लाख बढीको सुन चाँदी खरिद गरेमा सरकारले निगरानी गर्ने भएको छ। कुनै ग्राहकले एकै पटक वा पटक–पटक गरी एक दिनमा १० लाख बढीको कारोबार गरेमा बिक्रेताले १५ दिनभित्र जानकारी गराउनुपर्ने भएको हो। सम्पत्ति शुद्धीकरण तथा...

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच र ?

काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ  आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख...

‘फोन पे’ को सेवा आज ४ घण्टा अवरुद्ध हुने

काठमाडौ । ‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध हुने भएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस...

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो । महासङ्घका अनुसार हिजो आइतबार छापावाल...

ठूलो परिमाणमा नक्कली नोटसहित महिला पक्राउ

काठमाडौं । ठूलो परिमाणमा नक्कली नोटसहित काठमाडौंबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । काठमाडौंको कलंकीमा चियापसल सञ्चालन गर्दै आएकी तारादेवी डंगोललाई पक्राउ गरिएको हो ।...

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं। जेठ २७ नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज ४ हजार रुपैयाँले घटेको हो। शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल...

दिनहुँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदी तोलाकै १९ सय रूपैयाँ

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड बनाइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार...