बागमती प्रदेशको बजेट खर्च न्यून

मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ । प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो...

महिला पत्रकारका लागि क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला पत्रकारिता क्षेत्रको विकासको निम्ति सरोकारवालाहरुको क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोे छ । बुधबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको आयोजनामा जिल्लाका समग्र महिला पत्रकारहरुको अवस्था, पत्रकारिता चुनौति, समस्या र अवसरहरुको बारेमा...

विभिन्न हातहतियारसहित दुई जना पक्राउ

  कञ्चनपुर । भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ...

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । मंगलबार उपसभापति डोलप्रसाद अर्यालले आकस्मिक रुपमा बोलाएको बैठक बहुमत नपुगेपछि अनौपचारिक रुपमा बसेर सकिएको थियो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बैठक आज बालाजुस्थित...

भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडान शुरू भएपछि पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय अन्तर्राष्ट्रिय उडान हुन थालेपछि त्यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले धमाधम उडान सञ्चालन गर्न थालेपछि यस क्षेत्रमा विदेशी पर्यटक बढ्ने र यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन...

आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो । विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले मनाइने...

९ संस्थालाई स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न अनुमति

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगले यसका लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । आयोगले तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई...

राजनीतिक प्रतिशोधविरुद्ध साँझ ७ बजे ७ मिनेट खबरदारी घण्टी बजाउन रास्वपाको अपिल

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन अपिल गरेको छ । आम निर्वाचन सम्पन्न भएको दुई बर्ष पुगेको अवसरमा रास्वपाले...

बागमती प्रदेशमा पहिलो पटक दुई पोल्ट्री फार्मलाई जनही ५ लाख जरिवाना

मकवानपुर । बागमती प्रदेशमा कानुन निर्माण भएको ३ वर्षपछि पहिलो पटक दुई वटा पोल्ट्री फार्मलाई कारबाहीसहित जरिवाना तिराइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत अगावै कानुनविपरीत फार्म सञ्चालनमा ल्याइएकोले दुई वटा पोल्ट्री...

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मूल्य धेरै

काठमाडौं । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य पाएका छन् । स्वाद र गुणस्तरका हिसाबले अब्बल रहेका भन्दै नेपाली कफीले धेरै मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीले बताउनुभयो । उहाँका अनुसार...