सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : मान्छे मारेर देश बन्दैन, नीतिले बन्ने हो

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले क्रान्तिले नभइ नीतिले मुलुक बन्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति र कानुनले देश बन्ने स्पष्ट पारेका हुन्। मुलुक कुन क्रान्तिले बन्छ रु सडकमा बम पड्काएर मुलुक बन्ने...

खराब मौसमले रोकिएको क्रिकेट टिम आज वेस्टइन्डिज जाने तयारीमा

काठमाडौं | आइसिसी टी-२० विश्वकप अन्तर्गत समूहचरणका बाँकी दुई खेलका लागि वेस्टइन्डिज जाने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली वर्षा र खराब मौसमका कारण निर्धारित समयमा जान असफल भएको छ। अर्थात नेपाली समय अनुसार बिहीबार विहान सेन्ट भिन्सेन्ट जाने तयारीमा...

श्रीलङ्कासँगको खेललाई लिएर उत्साहित छौँ ; रोहित पौडेल

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपअन्तर्गत श्रीलङ्कासँगको समूह चरणको खेललाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । खेलअघिको पूर्वसन्धयामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलङ्कालाई हराउने अवसर नेपालसामु रहेकाले त्यहीअनुसार खेल्ने रणनीति बनाएको...

टी-२० विश्वकप: नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै

काठमाडौँ । नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्न लागेको हो । अमेरिकाको सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम, लाउन्डरहिलमा हुने यो खेल भोलि बिहान ५स् १५...

विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११स् ४५ बजेदेखि शुरु हुने छ...

नवौँ टी–२० विश्वकप उपाधि : होडबाट बाहिरिने पहिलो टोली बन्यो ओमान

काठमाडौँ । एसियाली राष्ट्र ओमान आईसीसी टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिएको छ । लगातार तेस्रो हारसँगै ओमान उपाधि होडबाट बाहिरिएको हो । आइतबार राति खेलिएको आफ्नो तेस्रो खेलमा ओमानको टोली स्कटल्यान्डसँग सात विकेटले पराजित भयो । समूह ‘बी’ मा...

क्यान अध्यक्ष चन्द टिम डाक्टर बनेर अमेरिका उडे, सचिव पारसले गुमराहमा पारेर पठाइएको आरोप

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ ९क्यान०को कार्यशैलीलाई लिएर विभिन्न विवादहरु भइरहेका छन्। उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर,...

हेटौंडामा ट्याङ्करको छतबाट खसेर एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।१९ सान्नानिटारमा शनिबार ट्याङ्करको छतबाट खसेर एक जना घाइते भएका छन् । ब्रम्हस्थानी फ्युल सेन्टर नजिकै बा-प्र- ०३–००१ ख २३०७ नम्बरको तेल ट्याङ्कर धुने क्रममा ट्याङ्करको छतबाट अचानक लड्न जाँदा ट्याङ्कर चालक सान्नानिटार...

टि–२० विश्वकप: आजराति भारत र पाकिस्तान तथा ओमान र स्कटल्याण्ड खेल्दै

काठमाण्डौ । टि–२० विश्वकपअन्तर्गत आजराति दुई वटा खेल हुँदैछन् । पहिलो खेल राति सवा आठ बजे भारत र पाकिस्तान तथा दोश्रो खेल पौने ११ बजे ओमान र स्कटल्याण्ड खेल्दैछन् । समूह अन्तर्गत भारत र पाकिस्तानबीचको खेल न्यूयोर्कमा हुनेछ ।...

भारतले कुवेतसँग बराबरी खेल्दा सुनिल क्षेत्रीको आँशु झर्‍यो

काठमाडौँ । कप्तान सुनिल क्षेत्रको अन्तिम खेलमा भारतीय फुटबल टिमले कुवेतसँग बराबरी खेलेको छ । फिफा विश्वकपको एसिया क्षेत्रको दोस्रो चरणको छनोटअन्तर्गत भारतले कुवेतसँग गोलरहित बराबरी खेल्दा कप्तान सुनिलले आँशु झार्दै फुटबलबाट खेलाडीका रुपमा बिदा लिएका हुन् घरेलु मैदानमा...