चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा १९ वटा चौपाया मरे

बागमती संवाददाता
२७ माघ २०८१, आईतवार ११:०५

काठमाडौं । चितवनमा खसीबोका बोकेको ट्रक पल्टिँदा हुँदा १९ वटा चौपाया मरेका छन् ।

बर्दियाबाट खसीबोका लिएर काठमाडौँतर्फ गुडिरहेको ट्रक बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*