दुई दिनको स्थिर अवस्था तोड्दै महँगियो सुन

बागमती संवाददाता
२४ पुष २०८१, बुधबार ११:३५

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*