राप्ति तटमा फलफूलका बिरुवा रोपियो
मकवानपुर । हरित सुन्दर नगरको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० राप्ति तट क्षेत्रमा फलफूलका बिरुवा रोपेको छ । बजार क्षेत्रमा फुलका बिरुवा रोपणलाई प्राथमिकतामा राखेको उपमहानगले बाइपासको राप्ति तटीय क्षेत्रमा फलफूलका विरुवा रोपेको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख...
मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त
पाँचथर। बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छभने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् । बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल ९मध्यपहाडी० राजमार्ग...
पूर्वघोषणा अनुसार चौधरी समूहले दियो क्रिकेटरलाई १० लाख
काठमाडौं । चौधरी समूहको सहायक कम्पनी सीजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सीजी फुडस्ले गरेको घोषणाअनुसार उक्त रकम आईसीसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरुप हस्तान्तरण...
यार्सा पाटनमा मृत्यु र पीडितका परिवारलाई राहत सहयोग
मुगु । हिमाली जिल्ला मुगुका पाटनहरुमा यार्सा संकलन गर्न जाँदा बिरामी परेका र लेख लागेर मृत्यु भएका परिवार लाई राहत सामग्री सहयोग गरिएको छ । टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको साझेदारमा गत बैशाखदेखि असार...
‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार...
अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन: शुरु
काठमाडौँ । अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि शुरु गरको हो । यस अघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको...
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचविखन, एक जना पक्राउ
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६...
सशस्त्रको बिरगंज सिमा सुरक्षा गुल्म देशमै उत्कृष्ट
बिरगंज । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म राजश्व संकलन (अबैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ । गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको...
नारायणी नदीले सतर्कता तह पार गर्यो
नवलपुर । नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका...
बाढीबाट विस्थापित बैतडीका ७० परिवार घर फर्किए
बैतडी । अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन् । सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका थिए । हाल बाढी जोखिम कम भएसँगै...