लागूऔषध गाँजासहित दुई र नाइट्रोभेटसहित एक जना पक्राउ
मकवानपुर । मकवापुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर— ०८ बस्ने वर्ष २५ को मोटरसाईकल चालक विजय थापा र पछाडी सवार मकवानपुरगढी गाउँपालिका— ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जन...
काठमाडौंको माकलबारीमा गाडिएको शव फेला, ६ जना पक्राउ
काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ८ माकलबारीमा गाडिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका– ८ का १९ वर्षीय राहुल साहको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडि रहेको जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।...
चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
काठमाडौँ । चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको साविक नेत्रगंज गाविस-२ बस्ने लालसागर पासवान रहेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला...
हत्या गरेको अभियोगमा एक जना पक्राउ
सुनसरी । बराहक्षेत्र नगरपालिका-३ बिस्थापित टोल बस्ने बिक्रम बिकको छोरा ६ वर्षीय अबि बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय विर बहादुर बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विर बहादुरले मादक पदार्थ...
हत्या गरेको अभियोगमा दुई जना पक्राउ
सिन्धुली । घ्याङलेख गाउँपालिका-२ चालिसेबगर बस्ने ३० वर्षीय टिका बहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशमान वाईबा र ३८ वर्षीय भुन्टे भन्ने ज्ञान...
तनहुँकी किशोरीलाई पोखरामा बन्धक बनाएर बलात्कार, भारतीयसहित दुईजना पक्राउ
कास्की- तनहुँकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ। अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको प्रहरी नायव...
बकैयाका चतुरमानलाई १० वर्ष कैद फैसला
मकवानपुर । बौद्धिक अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै बकैया गाउँपालिका वडा नम्बर ३ का ५० वर्षीय चतुरमान गोलेलाई जिल्ला अदालत मकवानपुरले १० वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको मंगलबार बसेको...
आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले...
श्रीमती हत्याको अभियोगमा सैनिक जवान पक्राउ
काठमाडौं । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्। शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए। उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको...
७७ वर्षीय वृद्धको हत्या आरोपमा एकजना पक्राउ
काठमाडौं – दोलखा भिमेश्वरमा एक व्यक्तिको हत्या आरोपी काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–१ १ स्थायी बतन भइ हाल काठमाडौंको हाँडीगाउँ बस्ने वर्ष ५२ को गणेश घिमिरे रहेका छन। जेठ २० भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीस्थित आफ्नै घर...