‘भीमफेदीको बगर’ युटूबमा, हेर्नुहोस् म्युजिक भिडियो

मकवानपुर । संगीतकार अदित श्रेष्ठको गीत ‘भीमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र स्वर रहेको छ । गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन् । होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड...

अन्तराष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन सफल बनाइसकेको यस क्याम्पसले (भोलि) शनिबारदेखि अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो । शनिबारदेखि सञ्चालन...

लागूऔषध गाँजासहित दुई र नाइट्रोभेटसहित एक जना पक्राउ

मकवानपुर । मकवापुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर— ०८ बस्ने वर्ष २५ को मोटरसाईकल चालक विजय थापा र पछाडी सवार मकवानपुरगढी गाउँपालिका— ०७ बस्ने वर्ष ३५ को शुनिल बोम्जन...

हेटौंडा सिमेन्ट निजीकरण नगर्न माओवादी केन्द्रको माग

मकवानपुर । नेकपा (माओवादी केन्द्र) मकवानपुरले सरकारी उद्योग निजीकरण नगर्न सरकार समक्ष माग गरेको छ । बिहीबार नेकपा (माओवादी केन्द्र) मकवानपुरले मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठमार्फत नेपाल सरकारले २०८२ बैशाख १५ गते मकवानपुर जिल्लामा रहेको हेटौंडा सिमेन्ट...

बागमतीको बजेट अधिवेशन बोलाउन सिफारिस

मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ५ मा आहान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले वर्षे(बजेट अधिवेशन) आउँदो ५ गतेका लागि आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय...

जैविक मल प्रयोगमा कृषि मन्त्री श्रेष्ठको जोड

मकवानपुर । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बढ्दो विषाक्तयुक्त रासायनिक मलको प्रयोगले खेतीबाली तरकारी खान योग्य नभएकाले किसानले जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीको आयोजनामा भएको...

हेटौंडामा प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने

मकवानपुर  । आगामी वैशाख २६ गते हेटौंडामा लोक भजन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको आयोजनामा बागमती प्रदेश स्तरीय लोक भजन प्रतियोगिता हुने भएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकोे हो । कार्यक्रमलाई बागमतीका...

‘उत्पादन सम्बन्धि समस्या समाधानमा बागमती सरकारको पहल रहन्छ’

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बागमती सरकारले उत्पादनमा देखापर्ने समस्या समाधानमा पहल गर्ने बताउनुभएको छ । आईतबार अर्थ मन्त्रालय बागमतीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जूमासम्बन्धी बागमती प्रदेशका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसँग परामर्श गरेको...

हेटौंडामा ३० किलो गाँजासहित महिला पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । (आज)...

हेटौंडामा रोकिराखेको गाडी जमिनमुनि भासिएर बेपत्ता, खोजि कार्य जारी

मकवानपुर । हेटौंडामा (हिजो) शुक्रबार अपराह्न एक्कासि जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी (भ्यान) बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्याललका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी...