नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि

मकवानपुर । नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ । सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा...

मनसुन सक्रिय हुँदै, भोलिदेखि पानी पर्ने क्रम बढ्ने

मकवानपुर । आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी...

गएको सोमवार पृथ्वीको तापक्रम अहिलेसम्मकै धेरै

एजेन्सी । पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस...

नौं दिने रोबोटिक्स कार्यशाला हेटौंडामा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ९ दिने राबोटिक्स र अटोमेसनसम्बन्धी प्रशिक्षार्थी प्रशिक्षक कार्यशाला सुरु गरिएको छ । एस्ट्रोनोभा फाउण्डेसन नेपालले विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी सोमबारबाट उक्त प्रशिक्षक कार्यशालाको सुरु गरेको हो । असार २६ गतेसम्म संचालन हुने...

गर्मी बढ्यो, तत्काल पानी नपर्ने

मकवानपुर । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री...

वायु प्रदूषण हुने विश्वमै एक नम्बरमा काठमाडौं उपत्यका

मकवानपुर । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको पहिलो...

आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, बिहानको समयमा बाहिर ननिस्कन सुझाव

मकवानपुर । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह...

देशभर तीन दिन वर्षा हुने,केही स्थानमा मुसलधारे वर्षाको सम्भावना

आज मंगलबारदेखि मनसुन थप सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको...

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे। बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा...

एक साताअघि भित्रियो मनसुन

मकवानपुर । यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ । नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक...